ICT News

सूचना प्रविधि ...

कम्प्युटर एशोसिएशन अफ नेपाल( क्यान) र इन्टरनेट सोसाइटी न ... [ Read More ]

क्यान इन्फोटेक ...

कम्प्युटर एशोसिएशन अफ नेपालले आयोजना गर्ने क्यान इन्फो ... [ Read More ]

याहुका सह-संस् ...

विश्वको चर्चित इन्टरेनट कम्पनी याहुका सह-संस्थापक जेरी ... [ Read More ]

HLCIT Dissolve, A Regressive Step

Kathmandu Dec 13: Although there was immense pressure given by various segment of society not to dissolve HLCIT, Baburam Bhattarai led government fina ... [ Read More ]

फेसबुक संस्थाप ...

फेसबुकका संस्थापक मार्क जुकरबर्गका फेसबुक एकाउण्ट नै ह ... [ Read More ]

Which was the first computer introduced in Nepal








 
Topic of the Week

ICT News

सूचना प्रविधि सम्मेलन हुने

Date: 2012-01-24 19:09:26

कम्प्युटर एशोसिएशन अफ नेपाल( क्यान) र इन्टरनेट सोसाइटी नेपाल च्याप्टर( आइएसओसि )नेपालको संयुक्त आयोजनामा वेवसर्फर सूचना प्रविधि सम्मेलन २०१२ हुने भएको छ। क्यान इन्फोटेकको मौका पारी हुने भनिएको उक्त सम्मेलन अन्नपूर्ण होटेलमा हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। सम्मेलन माघ १५ देखी १६ गतेसम्म चल्नेछ।२ दिनसम्म चल्ने उक्त ... Read More

क्यान इन्फोटेक २०१२को मेलामा नयाँ प्रविधीहरु प्रदर्शन गरिने

Date: 2012-01-19 18:48:26

कम्प्युटर एशोसिएशन अफ नेपालले आयोजना गर्ने क्यान इन्फोटेक २०१२ को अठारौँ संस्करणको तयारी पुरा भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन तथा एक्ज्युबिटर ब्रिफीङ कार्यक्रम गरी इन्फोटेकको तयारी पुरा भएको क्यानले जानकारी दिएको छ।  माघ १२ देखी १७ गतेसम्म चल्ने क्यान इन्फोटेकको अठारौँ संस्करणलाई एक्सप्लोर एसियाले टाइटल स्पोन्सर गरेको हु ... Read More

याहुका सह-संस्थापक जेरी याङद्धारा राजिनामा

Date: 2012-01-19 18:41:25

विश्वको चर्चित इन्टरेनट कम्पनी याहुका सह-संस्थापक जेरी याङले कम्पनी छाडेका छन्। बढ्दो प्रतिस्पर्धामा आफ्नो अस्तित्व रक्षाका लागि उनले याहु कम्पनी छोडेको बताइएको छ। याङले याहुको संचालक समिति बोर्डबाट समेत राजीनामा दिएको बताइएको छ। उनि कम्पनीको स्थापनाकालदेखीनै संचालक सदस्य रहेका थिए।याङले पेपालका पूर्व कार्यकारी अधिकृत स्कट थमसनल ... Read More

HLCIT Dissolve, A Regressive Step

Date: 2011-12-13 18:42:53

Kathmandu Dec 13: Although there was immense pressure given by various segment of society not to dissolve HLCIT, Baburam Bhattarai led government finally dissolve the High Level Commission for Information and Technology (HLCIT) yesterday. Cabinet meeting on Monday decide to dissolve the HLCIT. Science and Technology Minister Ms. Kalpana Dhamala propose to dissolve HLCIT on November 25, 2011 in cabinet after that there was pressure generated by various IT groups and stakeholders to government to stop the dismantling of HLCIT and it seems withheld. In addition to that on 30 November 2011 development committee of Parliament also sent letter to Ministry of Science and Technology and addressing not to dissolve the HLCIT. After the dismantling of HLCIT the stakeholders give strong reaction against the decision of government. HLCIT was established in 2003/04 AD, after the dismantling of HLCIT, ... Read More

फेसबुक संस्थापकको फेसबुक एकाउन्टनै ह्याक

Date: 2011-12-08 18:53:58

फेसबुकका संस्थापक मार्क जुकरबर्गका फेसबुक एकाउण्ट नै ह्याक भएको छ। जुकरबर्गको एकाउण्ट फेसबुक ह्याक भएपछि उनको नीजी तस्वीर पनि सार्वजनिक भएको छ। जुकरबर्गको करीब दुई दर्जन सार्वजनिक भएको तस्वीरमा उनकी प्रेमिका प्रिसिला चानको क्यालिफोर्निया स्थित घरमा लिएको तस्विर पनि रहेको छ।सार्वजनिक भएको अर्को तस्विरमा  जुकरबर्ग अमेरिकी राष्ट्र ... Read More

सूचना प्रविधि आयोग विघटनको प्रस्ताव तत्काललाई अस्विकृत

Date: 2011-11-29 18:01:31

सूचना प्रविधी उच्चस्तरीय आयोगलाई विघटन गर्न विज्ञान तथा प्रविधीमन्त्री कल्पना धमलाले मन्त्रीपरिषदमा बुझाएको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अस्विकार गरेको छ। आयोग विघटन गरेर मन्त्रालय अन्तर्गत नै विभाग बनाउने विज्ञान मन्त्री धमलाको प्रस्तावको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री बाबुराम भट्टराइले सो प्रस्ता ... Read More

टेलिकमको मिस्डकल सेवा १ रुपैँयामा

Date: 2011-11-29 17:53:08

नेपाल टेलिकमका मोबाइलमा मिस्ड कलको जानकारी दिने सेवा दैनिक १ रुपैँयामा उपलब्ध गराएको छ। यो भन्दा अगाडिको सेवामा ग्राहकले महिनाको ४० रुपैँया तिर्नुपर्थ्यो।  टेलिकमले आफ्नो ग्राहकको हितलाई ध्यानमा राख्दै यो सेवाका ग्राहकसँग १० दिनको १० रुपैँयाका दरले शुल्क कटौति हुने टेलिकमका बिजनेस म्यानेजर मधु वैधले जानकारी दिनुभयो। यो सेवा लिएका ... Read More

आइसिटी इन्फो ट्रेड पुस २१ मा हुने; स्टल बुकिङमा ४० प्रतिशत छुट

Date: 2011-11-20 17:16:51

आइसिटी इन्फो ट्रेड २०१२ ब्रान्डिङ एक्सपो आउदो पुस २१ गते देखि २५ गते सम्म सुचना तथा प्रविधि मेला काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु हुने भएको छ।सुचना सन्चार तथा प्रविधिको क्षेत्रमा विकास भएका पछिल्ला संस्करणहरु, नविनतम उपलब्धिहरु तथा देश भित्रका विकास भएका र लुकेर रहेका सुचना प्रविधीको बारेमा सर्वसाधारणलाइ जानकारी ... Read More

हार्ड डिस्क उत्पादन गरेर विश्वभरी फैलाउने राष्ट्र थाइल्यान्डमा गएको ठुलो

Date: 2011-11-13 11:53:29

हार्ड डिस्क उत्पादन गरेर विश्वभरी फैलाउने राष्ट्र थाइल्यान्डमा गएको ठुलो बाढिको कारण नेपाल समेत प्रभावित भएको छ।सो बाढिका कारण नेपालमा हार्ड डिक्स ड्राइभको अभाव भएको छ।हार्डडिस्क उत्पादन गर्ने ठाउँबाटै नै १ लाख भन्दा बढी हार्ड डिस्कहरु नष्ट भएको कारण यसको प्रभाव नेपाली बजारमा परेको हो।पुतलीसडकको कम्प्युटर पसलहरुमा गरिएको सर्वेक्षण ... Read More

रेडबुकमा सुचना प्रविधि सम्बन्धि के छ ?

Date: 2011-11-13 11:04:24

यस आर्थिर्क वर्ष ०६८ /६९ मा सुचना प्रविधि क्षेत्रको लागी नेपाल सरकारले प्रकाशित गरेको रातो किताबमा निम्न कुराहरु समावेश गरेको छ ।कृषि, सिचाँई, वन तथा भु संरक्षण, भुमि सुधार तथा व्यवस्था ,सुचना तथा सञ्चार ,शान्ती पुर्ननिमाण पुर्नस्थापना र पुर्नएकीकरण,मा सुचना प्रविधि लाई समाहित गरिएको छ ।यसैगरी उद्योग तथा खानी, विद्युत तथा अन्य आर्थिक सेवा, ... Read More

फेसबुक जस्तै नेपालीमा आउदैछ चौतारी

Date: 2011-11-13 10:58:07

नेपाल टेलिकमले फेसबुक ट्विटरजस्तै सामाजिक साजाल नेपाली साइट चौतारी नामक साइट ल्याउने तयारी गरेको छ । नेपालमै कन्टेट बनाएर साचालन गर्न लागीएको यो साजालको नेपाल टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ ।फेसबुक ट्विट्र माइस्पेशजस्ता साइटको सर्बर अमेरिकामै रहेपनि चौतारीको साइट भने नेपालमै राखिएको छ । फेसबुकमा जस्तै सुविधा रहेको चौतार ... Read More

क्यान इन्फोटेकको बुकिङ ९० प्रतिशत पुरा

Date: 2011-11-13 10:46:47

कम्प्युटर एशोसिएशन अफ नेपालको आयोजनामा हुने क्यान इन्फोटेक २०१२ यही माघ १२ देखी सुरु हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा हुने इन्फोटेक माघ १७ गतेसम्म चल्ने क्यानले जनाएको छ।क्यान इन्फोटेकको लागी स्टलहरुको बुकीङ धमाधम भइरहेको क्यानका महासचिव नारायण न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म ९० प्रतिशत स्टलहरु बुकिङ भइसके ... Read More

एप्पलको नाफा विवरण सार्वजनिक

Date: 2011-10-20 17:48:19

एप्पल कम्पनीले गत वर्षको नाफाको विवरण हालै सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्षको नाफा ८५ प्रतिशतले बढेर २५ अर्ब ९० करोड डलर पुगेको जनाएको छ। कम्पनीले आफ्नो विवरणमा नाफा बढेको जनाएपनि यसको सेयर मुल्यमा कमी आएको छ। विश्लेषकहरुले बजारमा ल्याएको आइफोन फोरको अपेक्षा गरेभन्दा पनि कम बिक्री भएकोले लगानीकर्ता मा ह्रास पैदा भएको जनाएका छन्। दु ... Read More

IBM produces first ‘brain chips’

Date: 2011-10-19 19:51:13

IBM has developed a microprocessor which it claims comes closer than ever to replicating the human brain.The system is capable of “rewiring” its connections as it encounters new information, similar to the way biological synapses work.Researchers believe that by replicating that feature, the technology could start to learn.Cognitive computers may eventually be used for understanding human behaviour as well as environmental monitoring.Dharmendra Modha, IBM’s project leader, explained that they were trying to recreate aspects of the mind such as emotion, perception, sensation and cognition by “reverse engineering the brain.”The SyNAPSE system uses two prototype “neurosynaptic computing chips”. Both have 256 computational cores, which the scientists described as the electronic equivalent of neurons.One chip has 262,144 programmable synapses, while t ... Read More

विश्व इन्टरनेटमा अब नेपाली सामाजिक सञ्जाल ‘मेरोपोष्ट डट कम’ सुरु

Date: 2011-10-19 19:48:59

विश्वभर इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग बढिरहेको सन्दर्भमा एक जमात नेपाली युवाले तुचुक सर्भिस प्रालिको नामबाट ‘मेरोपोष्ट डट कम’ नामक नेपाली सामाजिक सञ्जाल सुरु गरेका छन्।लगभग दुई महिनाअगाडि सुरुआत गरिएको यो सञ्जाललाई नेपालीहरुले निकै रुचाएका कारण औपचारिक रुपमा शुभारम्भ गर्न सफल भएको तुचुकका संस्थापक अध्यक्ष सुनिल चौलागाईले ... Read More

Cell phone service at top Mount Everest soon

Date: 2011-04-24 08:24:13

KATHMANDU: Mobile phone services will soon be available on top of Mt Everest, the world’s tallest peak. The service, which will operate on both GSM and CDMA handsets, will be introduced by Nepal Telecom (NT), Nepal’s largest telecom company.“We are planning to commence the service by mid-June this year,” Anoop Ranjan Bhattarai, chief of NT’s satellite division, told . “We hope it will provide an alternative to those currently relying on satellite phone services such as the one provided by Thuraya.”NT is extending its cell phone network to the top of the world with the help of a satellite antenna, which will soon be installed in Gorak Shep, located at an altitude of 5,160 meters. NT has installed satellite antennas in around seven locations in the Mt Everest region, including Lukla and Namche Bazar, located at 2,800 meters and 3,440 meters above s ... Read More

Nepal is bottom 8th in ICT

Date: 2011-04-24 08:23:04

Kathmandu, March 28, 2009: At a time when Nepal boasts of being the first nation in South Asia to introduce third generation (3G) telecom services, a report released by the World Economic Forum (WEF) has identified the country as one of the least networked in the world.The report, titled Global Information Technology Report 2008-09, has placed Nepal in 127th position in the Networked Readiness Index among 134 nations of the world. Nepal was in 119th position last year. Nepal’s neighbor China leapfrogged to 46th position from 57th last year while India fell to 54th position from last year’s 50th.The only Asian country to make the top 10 list was Singapore. Bangladesh, Cambodia and Timor-Leste were among Asia-Pacific countries in the bottom 10.Rankings were given on the basis of availability of mobile telephony and other ICT (information and communication technology) network, a ... Read More

Crimes in Cyberspace & Law in Nepal

Date: 2011-04-24 08:21:49

The worlds least developed countries including Nepal have rewarded themselves of the opportunity to rapidly develop education, health, agriculture, tourism, trade and various other sectors using Information Technology.With the large development of Information Technology the criminal activities are also increasing. In Nepal, Cyber crimes like Software Piracy, Hacking etc. are increasing. Corruption is seen in every field – From government to private organizations are using pirated CDs. Software CDs can be seen in the footpaths of Kathmandu, which has decreased the value, as well as violated the law of the cyberspace. People are crowding into these places because of the low price. People want just the CDs. Who cares about the quality and law?Program CDs of great value are found all over the Kathmandu valley and prices range from Rs. 50-100 (U.S $0.70 -1.40), but original software cos ... Read More